लिभरकुसन शीर्ष चारमा

म्युनिख । बायर लिभरकुसन जर्मन बुन्डेसलिगाको चौथो स्थानमा उक्लिएको छ । लिभरकुसनले बोरुसिया मोन्चेनग्लडवाकलाई पछि पार्दै चौथो स्थानमा उक्लन सफल भएको हो । लिभरकुसनको ३१ खेलबाट ५७ अंक पुगेको छ । समान खेलबाटै मोन्चेनग्लाडवाकको ५६ अंक छ । यस्तै, साल्के पनि नवौं स्थानमा उक्लन सफल भएको छ । साल्को ३९ अंक पुगेको छ । भेल्टिन्स … Continue reading लिभरकुसन शीर्ष चारमा